गीत गाउँदै तरकारी बेच्ने इन्द्र परियार, बिदेश छोडेर नेपालमै तरकारी बेचेरै कमाउँछन् यति पैसा

बुटवल सामाजिक संजाल टिकटकमा एकाएक तरकारी बेच्दा बेच्दै भाइरल बनेका इन्द्र नेपाली यतिबेला बुटवलमा चर्चित बनेका छन् भने उनको व्यापार पनि बढेको छ । बुटवलको मजुवामा बस्ने इन्द्रले ७ वर्ष लामो बैदेशिक यात्रालाई बिट मारेर नेपाल...

पुरा पढ्नुहोस