खेलकुद
साविक विजेता अर्जेन्टिनाले बुधबार राति एटलान्टामा हुने विश्वकपको सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध आफ्नो ‘नेभी ब्लु’ (गाढा नीलो) रंगको अवे जर्सी लगाउने भएको छ। एटलान्टा स्टेडियममा हुने उक्त खेलमा इंग्ल्यान्ड भने आफ्नो परम्परागत सेतो जर्सीमा मैदान उत्रनेछ। अर्जेन्टिनाले...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं । स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले खेलाडीहरू सबै सम्मानका हकदार भएको बताएका छन् । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेपछि स्पेनका प्रशिक्षक फुएन्तेले खेलाडीहरुले दिनप्रतिदिन आफ्नो प्रतिभा प्रमाणित...
पुरा पढ्नुहोसयुवा अलराउण्डर कुशल मल्लले ओडीआई (एक दिवशीय) डेब्युमा कीर्तिमानी अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग-२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । यस जितपछि नेपालले ७ टिम सम्मिलित...
पुरा पढ्नुहोसरायो जाडोको मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । रायोको सागमा पाइने भिटामिन ‘के’ले पेट सम्बन्धि सबै रोग, महिनावारीका बेला जीउ दुख्ने, गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्ने, हड्डी खिइने समस्या, प्रोस्ट्रेट,...
पुरा पढ्नुहोसकाठमाडौं । कागती स्वस्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । हाम्रो शरीरका लागि कागती पानी निकै उपयोगी साबित भइसकेको छ । कागती पानीका धेरै किसिमका पोषक तत्वहरु पाइन्छन्, जसले हाम्रो शरीरलाई स्वस्थ्य बनाइराख्न मद्दत गर्छ । विहान...
पुरा पढ्नुहोसकाठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए । दुर्योधन एकदमै घायल भएका थिए । जसकारण राम्रोसँग...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा...
पुरा पढ्नुहोसकाठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्यांकन तथा वर्गीकरणमा समस्या हुने गरेको बताउनु भएको छ । ६८ औँ अन्तर्र्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार...
पुरा पढ्नुहोसमाघ ७, २०७६ काठमाडौं : राजधानीमा जारी पाँचौ आरबिबी महिला क्लब च्याम्पियनसिपअन्तर्गत साविक विजेता एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो। खेलमा...
पुरा पढ्नुहोस









