काठमाडौँ। “सपना त गरिबीको अध्याँरो फालेर सन्तानको भविष्य उज्ज्वल बनाउने थियो…” ३५ लाख ऋणको भारी बोकेर, आफ्ना ३ जना साना-साना बालबालिकालाई गाउँमा अर्कैको घरमा छोडी जोगलाल बिक र श्रीमती पार्वती बिक झन्डै दुई वर्ष अगाडि कुकिङ भिसामा जापान पुगेका थिए। तर, सोचेको खुसी मिल्न नपाउँदै उनीहरूको जीवनमा अकल्पनीय बज्रपात परेको छ। जापानमा...




































