काम गर्दा गर्दै मृगौलाले काम गर्न छो’डेपछिमलेसियाबाट नेपाल फर्केका भीमबहादुरलाई कतारबाट सहयोग

बागलुङ : बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. २ अर्गलका भीम बहादुर घर्ती मगरको दुबै मृगौलाले काम गर्न छो’डेपछि यतिबेला पोखराको फिस्टेल हस्पिटलमा डायला’सिसको उपचार गर्दै आएका छन्
सामान्य मजुदुरीको जागीर गर्ने भीमबहादुरलाई यस्तो ग’म्भीर प्रकारको रो’ग लागेपछि व्यक्तिगत रुपमा उपचार संभव नभएको कारण सामाजिकरुपमै अभियानहरु संचालन गरि उपचारको अपील गरिएको छ । यसै सिसिलामा ताराखोला समाज कतारले संकलन गरी पठाएको सहयोग रकम रु ५०,००० सप्तरंगी संसार मिडियामा पत्रकार रेशम बोहोराले हस्तान्त्रण गर्दै थप सहयोगको अपिल गरेका छन् ।
सहयोगीहरुको विवरण र भिडियो तल हेर्नुहोला ।

  1. अध्यक्ष:बिके उपेन्द्र लाम्गादे ताराखोला गा.पा.२अर्गल लन्जु २
  2. उपाध्यक्ष: गेहेन्द्र रोका ताराखोला गा.पा.५ करिमेला
  3.  सचिब: रतन घर्ती ताराखोला गा.पा. २ सिले
  4. सह सचिब निलम घर्ती ताराखोला गा.पा.४
  5. कोषाध्यक्ष:सुर्य घर्ती ताराखोला गा.पा.४ लाबाङ
  6. सह कोषाध्यक्ष:लाल नावसा ताराखोला गा.पा.२ दकमी
  7. सदस्य:मोति पुलिसा ताराखोला गा.पा.२ लोङ्करे
  8. सदस्य:दिल ब घर्ती ताराखोला गा.पा.२ मुन
  9. लोक घर्ती ताराखोला गा.पा.४ लाबाङ्ग
  10. गोर्ख परियार गल्कोत न.ग.पा.५ सर्दाखेत
  11. धोज बहादुर बिक ताराखोला गा.पा.२ भुस्कात
  12. राम तोमता ताराखोला गा.पा.५ नाङ्गि
  13. भिम थापा ताराखोला गा.पा.२ दरकाती
  14. मन ब.परियार गल्कोत न.पा..५ सर्दाखेत
  15. तिलक रोका ताराखोला गा.पा.२ सिले
  16. नन्द रोका ताराखोला गा.पा.५ धस्मर
  17.  गगा राम घर्ती गल्कोत न.पा.का.५ सिमलबोत
  18. शेर घर्तीमगर ताराखोला गा.पा.२ ललगा
  19. हरि प्रसाद थापा काथेखोला गा.पा. तङ्ग्राम

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation