बाग्लुङ गल्कोट न।पा।का।(२ नरेठाटी जस्पुरका हिम बहादुर सुनार बर्ष ४२ को स्वदेश मै केही गरि बालबच्चा परिवारसङ्ग खुशी हुने सपना सपनानै भयो २०७२र५र१६ गते गाउँ मै दुङ्गा खानीमा काम गर्ने क्रममा माथीबाट दिस्को झरी पुरिएर बाँच्न सफल भए तर आफुले काम गरेर परिवारमा परिवर्तन ल्याउने अङ्ग मर्नुन बाच्नुको दोसाँधमा भयो । अहिलेसम्म पनि उपचार गराईरहनु भएको आर्थिक अवस्था निकै कमजोर हुनाले के खाउ भोलि के खाउ बिरामी उपचार कसरी गरौ भन्दै उहाँका धर्म पत्नी माया सुनार रातदिन आँसुको भेलमा बितिरहेको अवस्थामा सप्तरंगी संसारको तर्फबाट पोखरामा उपचार गराइ रहेका उनको बसाइ रहेकै ठाउँमा पुगेर भिडियो निमार्ण गरी सहयोगको अपील गरेका रेशम बोहोराले ताराखोला गाउँ पालिका समाज कतारले पठाएको सहयोग तथा अमेरिकामा रहनु भएको छिरिङ्ग शेर्पाले पठाएको सहयोग रकम बुझाइएको छ । समग्रमा रु ७२ हजार रुपैयाँ बुझाए पनि पीडितहरुको अवस्था भने अझै पनि दयनीय रहेको छ । सहयोग र सहयोगीहरुको विवरण र बिरामीको पछिल्लो अवस्थाको बारेमा तयार पारिएको भिडियो हेर्नुहोला ।