७ वर्षमा बिहे ९ वर्षमा बि’धवा, त्यसपछि आफन्तले बिहे गर्न दिएनन् (भिडियाे सहीत)

श्री स्वास्थानि व्रत कथामा हामिले सत्ययुगको कथा ७० वर्षका शिव शर्मा व्रामण र ७० वर्षकी गोमाको विहेको कुरा धेरै ले सुनेका छौ ।त्यो बेला पनि एक ७ वर्षको बालिकाको विहेको प्रसँगले सवैलाई न’रमाइलो महसुस वनाउछ ।तर यो कुरा सत्य युगको हैन यहि युगको हो हाम्रै समाजको हो। त्यही विस्वास गर्न अ’प्थ्यारो लाग्ने घ’टना धेरै पहिले हाम्रा हजुर वा आमाका पालामा चल्ने गर्थे भन्ने कुराको उदाहरण पनि आजको हाम्रो भिडियो सामाग्री हो ।हरिकला शर्मा ७७ वर्ष अहिले आमाको उमेर भएको छ। यो उमेर मा आमाको दायावाँया साथ साहारा कसैको छैन।धेरै वर्ष पहिले मकै राख्न वनाएको यो धन्सार घर मा आमाको एक्लो जिन्दगी चलिरहेको छ।मात्रै ७ वर्षको उमेरमा आफन्तले विहे गरिदिएका थिए।त्यसको २ वर्षमा श्रीमानले दबाइ खाएर म’रेपछि नौ वर्षको अवोध उमेरमै हरिकला विधुवा वनेकी रहेछिन्।

जवानी चढ्दै जाँदा बिहेका करा नचलेका पनि हैनन् तर आफनतले यस्ता कुरा सोच्न पनि हुन्न भने पछि बुढाको सतमा बसेको आमा बताउँछिन् ।
एक्लो जिन्दगी जसोतसो पाखुरीमा बल हुँदासम्म चलेकै थियो तर अहिले बुढेशकालले च्याप्दै लगेपटि साह्रै गाह्रो भएको छ । सरकारले दिने बृढाभत्ताकै भरमा दवाइ खाने र पेटपाल्ने काम गरेको उनी बताउँछिन् ।
आज बिहे गरेर हप्ता दिन न’बित्दै श्रमिान साथमा हुँदाहुँदै पनि फेरी अर्को बिहे गरेर अन्तै जाने अहिलेको जमाना आयो । श्रमिानको सतमा बालो बैसैमा एकल भएर बस्नु पर्छ भन्ने त हैन तर बिहेलाई फेसन र जीवनलाई खेलौना बनाउने हरुले आमाको यो जीवनबाट केही सिक्न जरुर पर्दछ । आमाको सुख शान्ति र दीर्घ जीवनको कामना सँगै यो कुरा कानीको पुरा भिडियो हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation