कसरी पत्याउनु 😭 ठीक भैसकेका मदन परियारको नि धन, परिवार शो कमा डु ब्यो

रूपन्देही
झण्डै २ वर्ष पहिले भारतबाट स–परिवार नेपाल आउने सिलसिलामा सर्लाही जिल्लाको मिर्चौया भन्ने ठाउँमा बाइको ठक्करबाट गम्भीर घाइते भएका मदन परियारको देशबिदेशबाट संकलन भएको सहयोगबाट राम्रो उपचारभैरको बेलामा अचानक मृत्यु भएको छ ।
रुपन्देही जिल्लाको सैनामैना बुद्धनगरमा बस्ने मदन परियारको आवाज गुमेको थियो भने हात र खुट्टा चल्दैन्थ्यो । तर उपचार हुँदै गर्दा उनको आवज पनि आएको थियो भने शरिर पनि बिस्तारै चल्न थालेको थियो । उपचार निरन्तर थियो भने उनको उपचारको लागि झण्डै २० लाख भन्दामाथि सहयोग समेत जम्मा भएको थियो ।
घरमै रहने मदन परियारलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि चेक जाँच गरिाउँदा कोरोना पोजेटिभ देखिएको थियो । उपचारपछि कोरोना ठीक भएर रिपोर्ट पनि राम्रो आएको थियो तर निमोनियाले गलाएको कारण दाइलाई गुमाउनु परेको मदनका भाइ हरि परियार बताउँछन् ।
मदन परियारका श्रीमतीसँगै १ छोरा र १ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation