छोरा खोज्दै आइन रोल्पाबाट बृद्धआमा, बुटवलमा भाेकभाेकै भेटेपछि रुँदै घर लगेर गइन

बुटवल, केही दिन पहिले बुटवलको लुम्बिनी प्रादेशीक हस्पिटलमा अ’लप’त्र अवस्थामा भे’टिएका रोल्पा जिल्ला माणी गाउँ पालीका वडा नं. ६ का अमृत बुढा मगरकी आमा र बहिनी बुटवलमै आइ उनको उद्धार गरी घर लगेका छन् ।
श्रीमतीको माइती ससुरालीमा बस्दै आएका अमृत लामो समय देखि सम्पर्कमा थिएनन् । बुटवलमा पत्रकार रेशम बोहोरा र समाजसेवी अशोक बज्रचार्यले अ’लप’त्र भेटेपछि फेसबुक र युट्युब मार्फत आफन्तहरुलाई सम्पर्कमा आउन अनुरोध गरेपछि । आफनतहरु सम्पर्कमा आएका थिए ।
लकडाउन भएको कारण र बिरामी भएका उनी अ’लप’त्र परेका थिए । आफ्नो घर समेत कपिलवस्तु बताएका उनी डि’प्रेसनको समेत वि’रामी भएको बु’झिए’को छ भने उनलाई घर पठाउनु पुर्व स्वास्थ्य परिक्षण समेत गरिएको छ ।
आमाले छोरा भेटिएकोमा खुसी हुँदै आँ’शु खसालेकी थिइन भने बहिनीले दाई ७ दिनसम्म भोकै बसेको भन्दा मन था’म्न सकेकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation