१४ वर्षमै सौता बेहोरेकी संगीता ८ वर्षको छोरासँगै मिडियामा, छोरा भन्छन् आमा कुट्ने बाबालाई देख्ने मनै छैन

धेरै दिन भएको छैन बुटवलबाट अत्यन्तै मीठो कला र उतिकै नमीठो कथा भोगीरहेकी संगीता राना मगरको भिडियो सार्वजनिक भएपछि गुमनाम संगीता यति बेला सबैको नजरमा परेकी छन् ।

उनलाई अब अगाडी बढाउनु पर्छ भनेर संगीत पारखी मात्रै हैन अग्रज कलाकारहरुले पनि चासो दिनु भएको छ । सानै उमेरमा बाबा र आमाको काखबाट एक्लीएकी संगीतालाई झु’क्काएर बिहे गरेका उनका श्रीमानले छोरा जन्मेपछि च’र’म या’त’ना दिए । श्रीमानकै कु’टा’इबाट अगाडीका दाँतसमेत गु’माएकी संगीताले अर्कैका घरहरुमा घरायसी काम गरेर छोरालाई पढाउँदै सं’घ’षपूर्ण जिन्दगी बाँच्दैछन् यति बेला बुटवलमा ।

वर्षका छोरालाई संगीताले आफुले कडा मेहनत गरेरै पनि राम्रो स्कुलमा पढाएकी छन् । बाबाले आमालाई हेला गरेको बताउने संगीताका छोरा र संगीतासंग इजरायलबाट आएको आर्थिक सहयोग सहित गरिएको कुराकानीको पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation