यी नै महिला हुन, स्कुलभित्रै शिक्षकलाई मा-र्ने (भिडियो सहित)

दैलेख जिल्ला गुराँस गाउँपालिका वडा न. ८ छोटे पोखरामा रहेको श्री मालिका माबिका शिक्षक तथा सहायक प्रधानाध्यापक नागेन्द्र कुमार बिसीको विद्यालयकै बरण्डामा घाँ-टि रे टे र वि भत् स तरीकाले हत् ,या भएको थियो ।

घटनापश्चात सं,कास्पद विद्यालयसँग घर जोडीएको डम्मर खड्काको परिवारबाट प्रहरीले ख्डकाकी श्रीमती सहित ५ जनालाई अनुसन्धानको लागि पत्राउ गरेको थियो भने लगभग पुरै गाउँको शंका पनि उनैहरुमाथि नै थियो । अनुसन्धानको क्रममा खड्काकी श्रीमती मुना रानाले आफुै हत् ,या गरेको स्वीकार गरेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले हामीलाई जानकारी दिनुभएको छ ।

अभियुक्तले व्यतिmगत रिसिविको कारणले हत् ,या गरेको स्वीकार गरेपछि नगेन्द्रको परिवार विद्यालय परिवार र समग्रमा छिमेकीहरु पनि यो कुरा स्वीकार गर्न मान्दैनन् । नगेन्द्रको कसैसँग पनि रिसिबि थिएन, उनी त्यस्तो मान्छे पनि हैनन् । बरु हत्या स्वीकार गर्ने परिवारसँग नातासम्बन्ध पनि रहेको बताउँछन् । सहयोगी भावना भएका नगेद्रले अ भियुक्त मुनाको परिवारलाई परिआउँदा सहयोग गर्ने गरेको पनि जीकिर गर्छन । यो कुरा मुनाका ससुराले पनि सहजै स्वीकार गर्छन् ।

घटनाको विषयमा मुनाका ससुरासँग थप कुराकानी गर्न खोज्दा आफुलाई केही जानकारी नभएको बताए पनि आफ्नो परिवारको तर्फबाट नगेन्द्रको हत् ,या नै गर्नु पर्ने कारण नभएको स्वीकार गर्छन ।

घटनाको अ भियुक्ले हत् ,या स्वीकार गरे पनि मुना एक्लैले यो काम गर्न नसक्ने भन्दै परिवारका सदस्यहरु अझै गहिरो अ नुसन्धान गर्नु पर्ने माग गरिरहेका छन् ।

नगेन्द्रको परिवारका अनुसार अ भियुक्तले आत्मरक्षको लागि आफुले नगेन्द्रको हत् ,या गरेको बताए पनि आफ्नो घरमा सुतेकामान्छे यदि त्यसरी रातमा मुनाको घरमा गएकै थिए भने पनि हत् ,या घरमै नभएर कसरी स्कुलभित्र भयो ? भन्ने प्रश्न गरिरहेका छन्् ।

समन्ध राम्रै भएको र मुनाले भनेजस्तै व्यक्तिगत रि सि बि हैन यदि भने वास्तविक रहश्य के हुन सक्छ त ? यो कुरामा विद्यालयका प्रधानाध्यापक भक्त बहादुर बस्नेतले अ भियुक्तह रुसँग विद्यालयको जग्गामा विवाद भएको कारण सहायक प्रधानाध्यापकको हत् ,या गरेको हुनसक्ने बताइसक्नु भएको छ भने यो कुरामा नगेन्द्रको परिवार र अधिकांश गाउँलेहरुको पनि आशंका त्यही रहेको छ ।

एउटा रहश्यमकुरा अझै पनि यो पनि छ कि अ भियुक्त मुनाका श्रीमान डम्मर खड्काले बिगतमा पनि विद्यालयसँगको विवाद चल्दै गर्दा धारि ,लो ह ति या र देखाएर एक दुई जनालाई सि ध्या इ दिने भन्दै हिंड्ने गरेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation