म भाग्यले बाँ’ चेको मान्छे हुँ भन्दै भूपु प्रअले गरे दैलेख शिक्षक ह- त्या प्रकरणको खुलासा

दैलेख जिल्ला गुराँस गाउँपालिका ८ को श्री मालिका माविमा शिक्षक नगेन्द्र विसीको विद्यालय भित्रै भएको ह त्याको व्यक्ति गत रिसिविको कारणले शिक्षक नगेन्द्रको धारिलो हतिया प्रयोग गरी ह त्या गरेको भनि विद्यालयसँगै घर जोडिएकी डम्मर खड्काकी श्रीमती मुना रानाले ह त्या स्वीकार गरेता पनि घटना यति सहजै घटेको भनेर कसैले पनि स्वीकार्न अझै मानेका छैनन् ।

यसै बीच घटनाको अझै गम्भीर रहश्य खोलेका छन्, मालिका माविकै भूतपूर्व प्रधानाध्यापक प्रेम बहादुर केसीले ।

घटना अ पराध स्वीकार्ने मुनाबाटै भएको हुनसक्छ तर संलग्नता अरुको पनि छ भन्दै प्रेम बहादुर केसीले विद्यालयसँग जग्गा विबाद र आफ्नो कार्यकालमा आफैलाई समेत सि ‘ध्याउने ष ‘ड्यन्त्र भएको खुलासा गरेका छन् ।

 

विद्यालयमा तो’ड्फो’ड, चो’ री लगायतका अ ‘पराध हुँदै अहिले शिक्षककै ह’ त्यासम्मको कार्य भएको र आफु भने भाग्यवस बाचेको भन्दै पूपु प्रअले गरेको गम्भीर खुलासाको यो भिडियो सार्वजनिक भएको छ ।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation