डेढ वर्षकी छोरी जसलाई बाउले बाटोमा रक्सी खुवाउँदै थिए

जो आफ्नो हैन तर पनि मन आफ्नो हैन भन्न मान्दैन र आफ्नाहरुको भन्दा पनि धेरै माया लाग्छ । आमालाइृ महान भनिन्छनी किन पनि आमालाइृ महान भनिन्छ ? उदाहरण हो आजको भिडियो ।

भन्न त भनिन्छ नि यो कलीमा मान्छेहरु पुरै पा’ पी र स्वा’र्थी बनी सके तर बिमला परियार जस्तै भगवानहरु पनि छन् हाम्रो समाजमा यो कुरा भुल्यो भने बरु पा’प लाग्न सक्छ ।

याे खबर दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को सीतानगरकाे हाे ।

श्रृष्टी परियार अहिले ४ वर्षकी भइन उनले बिमला परियारको काखमा मातृस्नेह पाउन थालेको पनि अहिले ३ वर्ष वितिसकेका छन् । कुरा सुरु हुना नपाउँदै धरर आँशु बगाउँदै बिमलाले श्रृष्टीको दु ‘र्दनाक बिगत बताउँदा हाम्रो पनि ज्यानमा चिसा पसिना निस्के भने मुटुमा भक्कानो उठेर आयो ।

देख्दै सहन नसक्ने पीडा भोगीरहेकी अवोध श्रृष्टीलाई नराख दुख हुन्छ भनेर अरुले हैन घरैका परिवारले पनि भने तर बिमलाको मनले त्यो मानेन ।

थाहै छैन त्यो अवोध अवस्थामै आमा गुमाएकी श्रृष्टीका खास बाबा पनि कहाँ छन् तर छोडेर जाने बेलामा १०० रुपैया हातमा राखिदिएर निस्केका थिए त्यसपछि उनी फर्केका पनि छैनन् भने कहाँ छन् भन्ने पनि थाहा छैन । हुनत उनका रगतको साइनो जोडिएका आफन्त पनि छन् होलान तर कसैले गरेनन् उनको खोजि ।

श्रृष्टि अहिले सानै उमेरकी छन् तर उनका अथाह क्षमता छ । उनी कसैसँग पनि नडराएर बोल्न सक्छिन्, नाच्न सक्छीन गाउन सक्छीन र नाच्न गाउन दुवै गर्न पनि सक्छिन् ।

आफैले जन्माएका सन्तानलाई भन्दा बढी मायाले हुर्काएकी श्रृष्टीको वास्तविकता बाहिर ल्याउने योजना त बिमला परियारको थिएन तर आफै पारिवारिक पीडामा परेको कारणले र अव स्कुल पढाउन पर्ने भएकै कारणले पनि यो वास्तविकता बाहिर ल्याउन लागेको बिमलाको भनाइ छ ।

आफै पनि सुमधुर गीत गाउन सक्ने क्षमता भएकी बिमला ओझेलका परेकी छिन्

भिडियो पुरै हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation