परीक्षणकै क्रममा रहेको को,रोना भा,इरसवि,रुद्धकाे खाने औषधि प्रभावकारी।

परीक्षणकै क्रममा रहेको को,रोना भा,इरसवि,रुद्धकाे खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।

अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले ग,म्भीर बि,रामी र ज्यान जानसक्ने अवस्थालाई रो,क्न सकिने देखिएको बीबीसीले जनाएको छ ।

यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ ।

अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आ,कस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीले जनाएको छ ।

फुड एण्ड ड्र,ग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुन:मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेको जनाएको छ ।

यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो । तर अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो ।

 

७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation