रातभर मु’र्दाघरमा राखेको महिला बिहान जिउँदै बाहिर निस्केपछि…बुज्नकाे लागि पुरै समचार पड्नुहाेस….

मृ,तक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृ,तक घोषणा गरेकी एक महिला मु,र्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् ।

 

वास्तवमा मृ,त घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मु,र्दाघरमा राखेका थिए । तर, भोली पल्ट बिहान महिलाका परिवार श,व लिन मु,र्दाघरमा जाँदा सबै दंग भए । रातभर मु,र्दाघरमा बसेर उनी बिहान जिउँदै बाहिर निस्केकी थिइन् ।

 

डेली रिपोर्टको अनुसार महिलाको नाम जिनैदा कोनोनोवा हो । जिनैदा पछिल्लो केही दिनबाट रुसको गोरशेचेन्स्कीको सेन्टर डिस्ट्रिक हस्पिटलमा उपचाररत थिइन् । १४ अगष्टमा उनको सर्जरी भएपछि उनलाई डाक्टरहरुले मृ,त घोषणा गरेका थिए ।

 

म’रेको भन्दै अस्पतालले रातको १ बजे जिनैदालाई मु,र्दाघरमा राखेको थियो । तर, भोलीपल्ट बिहान उनलाई जिउदै देखेर अस्पतालका कर्मचारी पनि आत्तिएका थिए । अस्पतालको लापरबाहीले नराम्रो घ,टना भएको भन्दै प्रमुख डाक्टर निलम्बनमा परेका छन् । यसको साथै जिनैदाका परिवारले पनि प्रहरीकोमा उजुरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation