दुवै खुट्टा गु,माएका नबिवले हातले हिँ,डेरै चुमे मनास्लु शिखर!

दुवै खुट्टा गु,माएर शारीरिक अ,पाङ्गगता जीवन बाँचिरहेका रुसी नागरिक रुस्थम नविवले मनास्लु हिमालको शिखर चुम्न सफल भएका छन्। सन् २०१५ मा रुसको ओमस्कमा ब्यारेक भ,त्किँदा दुवै खुट्टा पूरै गु,माएर पनि बाँच्न सफल उनले मनास्लु हिमालको शनिबार बिहान साढे १० बजे सफल आरोहण गरेका छन्।

 

दुवै खुट्टा गु,माएर पनि हिम्मत नहारेका २८ वर्षीय उनले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको पुष्टि इम्याजिन नेपाल ट्रेक एन्ड एक्सिपिडसनका प्रबन्ध निर्देशक मिङ्‍मा ग्याल्जे शेर्पाले गरेका छन्।

‘दुवै खुट्टा गु,माएका कुनै पनि आरोही पहिलो पटक हातले टेकेरै शिखरमा पुगेका छन्’, उनले भनेका छन्, ‘मनास्लु शिखर चुम्न गरिएको यो कुनै सजिलो अभियान थि,एन। तर रसियन नागरिकले हातले टेकेर नै ८ हजार मिटर अग्लो शिखर चुम्दै यो कीर्तिमान बनाउन सफल भएका छन्।’

यदि यसअघि पनि १५ घण्टा हातले हिँ,डेर सन् २०२० मा उनले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस आरोहण गरेका थिए। माउन्ट एल्ब्रसको उचाइ केबल ५ हजार ६ सय ४२ मिटर मात्रै छ।

उनी सेप्टेम्बर २७ मा मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्प पुगेका थिए। उनले बेस क्याम्पबाट शिखर आरोहण थाल्दै आफूलाई हातले नै घि,सारेर अघि बढाएका थिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation