हात्तीले गरे धानबाली नो,क्सान, वडाध्यक्ष रातभर जा,ग्राम!

शुक्लाफाँटा नगरपालिकाका बासिन्दा ज,ङ्गली हात्तीको बथान भ,गाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन्। पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नो,क्सान पुर्‍याउन थालेपछि उनीहरु चि,न्तित भएका हुन्।

नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नो,क्सानी पुर्‍याउन थालेको छ। ट्र्याक्टरको ठू,लो आवाज निकालेर, आ,गो बालेर, प,टाका प,ड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भ,गाउँदै आएको नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए।

“दर्जनौँको सङ्ख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान प,स्ने गरेको छ” उनले भने, “स्थानीय बासिन्दा हात्ती भ,गाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छै,नन्। स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका छन्।

शुक्लाफाँटा नगरपालिकाका बासिन्दा ज,ङ्गली हात्तीको बथान भ,गाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन्। पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नो,क्सान पुर्‍याउन थालेपछि उनीहरु चि,न्तित भएका हुन्।

नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पुर्‍याउन थालेको छ। ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए।

“दर्जनौँको सङ्ख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ”, उनले भने, “स्थानीय बासिन्दा हात्ती भगाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छैनन्।” स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका छन्।

वडाध्यक्ष महराका अनुसार जङ्गली हात्तीले स्थानीय किसानको छ बिघा बढी जग्गामा लगाएको धान बाली खाएर सखाप पारिसकेको छ। बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडीलगायतका क्षेत्रमा हात्तीले बढी क्षति पुर्‍याएको हो।

साँझपख कुन ठाउँमा हात्ती आउन थालेका छन्। त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिई सजग बनाउने कार्यसमेत गर्दै आएका छन्। सोहीअनुसार सतर्कता अपनाइ हात्तीलाई भ,गाउने गरिएको स्थानीयवासी मदन धामीले बताए। उनका अनुसार हात्तीकै ड,रले धेरै किसानले पाक्न नपाउँदै धान बाली काटेर चुट्ने कार्यसमेत गरेका छन्। हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ।

बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्र,सित भएका छन्। दुई वर्षअघिमात्रै नगरपालिकाको वडा नम्बर १ बन्साहका एक व्यक्तिको हात्तीको आ,क्रमणमा परेर मृ,त्युसमेत भएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्ष,ति पुर्‍याउँदै आएको छ।

यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नो,क्सन पुर्‍याउँदै आएको छ। हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation