दसैंमा पैसा लिएर आउने बाचा गरेका शेरबहादुर बाकसमा आइपुगे !! हार्दिक श्रद्धाञ्जली

हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको श,व लिएर जाने प्रक्रिया पूरा गर्दै थिए ।

 

कपाल झर्ने समस्या बाट छुटकारा हेर्नुहोस Sevich Oil को कमाल !!एक महिना अघि दुबईमा मृ,त्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय शेरबहादुर कटुवालको श,व बुझ्न जेठान (नवराज बोगटी) र मामा (वसन्त बोगटी) विमानस्थल आएका रहेछन्।

 

राति २ बजे दुबईबाट त्रिभुवन विमानस्थल आइपुगेको शेरबहादुरको श,व बिहान पौन १० बजे गाउँ लिएर जाने तरखरमा रहेका उनीहरु अध्यारो अनुहार लगाएर भन्दै थिए, ‘आज राति १० बजे गाउँ पुगिन्छ होला।’

 

वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१९ मा दुबई गएका शेरबहादुरको मृ,त्यु एक महिनाअघि हृ,दयघातका कारण भएको रहेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation