सके सबैले सहयोग गर्नुहोस , नसके एक शेयर गर्नुहोस , बबितालाई बचाउन बुबाआमाको हार्दिक अनुरोध!

प्युठान जिल्ला प्युठान नगरपालिका वडा न.३ मटेङ पोखरा निवासी बुवा राजेश गुरुङ र आमा सम्झना गुरुङ को छोरी बर्ष १७ कि छन् ।

बबिता गुरुङ आन्द्रामा ठुलो स,मस्या भएको कारण बिगत केही दिन देखि भैरहवा मेडिकल कलेजको भेन्टिलेसनमा उपचाररत हुनुहुन्छ उहाँको उपचारमा ५-६ लाख खर्च भइसकेको छ।

 

डाक्टरको सल्लाह अनुसार बबिता उपचारमा अझै १०-१५ लाख खर्च लाग्ने बताएका छन। बुवा राजेश गुरुङ आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकाले सम्पुर्ण सहयोगि मनलाई सहयोग गरेर छोरी बचाउन आग्रह गरेका छन।

 

बबिता मृ, त्यु संग ल,डिरहेकी छिन। तेसैले तपाईं जति सक्नुहुन्छ तेती सहयोग गरेर बबिताको ज्या,न ब,चाउन अपिल गर्दछाै। सहयोगको लागी, आमा सम्झना गुरुङ:-9866990299

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 सप्तरंगी संसार All right reserved Site By : Himal Creation