धेरैपछि निर्मल निवास पुगे पूर्व युवराज पारस, श्रीमतीको हातबाट केक खाए!

पूर्व युवराज पारस शाह धेरैपछि निर्मल निवास पुगेका छन्। आफ्नी श्रीमती पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको ४५ औं जन्मदिनको अवसर पारेर उनी शुभकामना दिन निर्मल निवास पुगेका हुन्।

 

स्रोतका अनुसार हिमानी निर्मल निवासमा हुँदा पारसलाई प्रवेश नि,षेध थियो। तर जन्मोत्सवका क्रममा परिवारका सदस्यसँगै पारस पनि देखा परेका हुन्। यससँगै दशकयता बि,ग्रिएको दम्पत्तीको सम्बन्धमा सुधार आएको बुझिएको छ।

 

हिमानीले पूर्वराजारानी ज्ञानेन्द्र शाह र कोमलसँगै छोरा हृदयेन्द्र र पति पारससँग जन्मोत्सव मनाएकी थिइन्। उनले केक काटेर जन्मोत्सव मनाएकी थिइन्।

उक्त अवसरमा हिमानीले पारसलाई केक खुवाएकी थिइन्।

पारस धेरैपटक वि,वादमा आइसकेका थिए। युट्युबर सोनिका रोकाया तथा अन्य युवतीहरुसँग पोखरामा रमाइलो गरिरहेका तस्बिरका कारण उनी वि,वाद मा आएका थिए।

हालै उनी बाइक चलाउँदा हेल्मेट बिना देखिँदा आ,लोचित बनेका थिए। उनले त्यसबेला प्रहरीलाई दु,र्व्यवहार गर्नुका साथै हार्ले डेभिडसन चलाउनेले हेलमेट नलगाउने बताएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation