चर्चित नायिका विपना थापालाई गङ्गा जलमा नुहाउदा ब`गाउन लागेपछी छोप्न जानेहरुको लाग्यो लर्को…

चर्चित नायिका विपना थापालाई बाडीले ब`गाउन लागेपछी छोप्न जानेहरुको लाग्यो लर्को । नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल विपना थापा अहिले उत्तर प्रदेशको मथुरा जिल्लामा छिन ।

 

लामो समय देखि पर्दामा नदेखिएकी थापालाई अहिले एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिइरहेको देख्न सकिन्छ । नेपालको राजधानी काठमाडौंमा जन्मिएकी नायिका थापा अहिले ४१ वर्षकी भइन । नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल नायिका थापाले एक भारतीय डाक्टर आशुतोष भारद्वाज सँग वैंवाहिक सम्बन्ध गाँसेकी छिन ।

 

उनका पति भारतीय भएको हुनाले पनि थापाले नेपाल छोडेको हुनसक्ने जनाइएको छ । अन्तरवार्ताको क्रममा उनलाई हिन्दी बोल्न निकैं अफट्यारो महशुस भएको आंकलन गर्न सकिन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा झण्डैं एक सय भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन ।

 

नेपालमा चर्चामा रहेका कलाकार विराज भट्ट,सुनिल थापा लगायतका धेरैं कलाकारहरु अहिले भारतीय भुमिमा संर्घष गरिरहेका छन । चर्चित नायिका विपना थापालाई पानीले बगायो, विपनालाई खोलाले बगाएपछि छोप्न जानेहरुको लर्को लाग्यो, विपनालाई खोलाले बगाउँदा कतिले भिडियो, कतिले टिकटक बनाए,

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation