दु;खद ख;बर’ ट्रयाक्टर दु’र्घ’टना हुँदा खोटाङमा १९ वर्षीय एक युवाको मृ;त्यु’ हार्दिक श्र;द्धान्जली

ट्रयाक्टर दु’र्घ’टना हुँदा खोटाङमा एक युवाको मृ’त्यु भएको छ। स्थानीय खोलाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नम्बरको ट्रयाक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दु’र्घट’ना हुँदा सोही नगरपालिकाको १२ नम्बर वडामा पर्ने जालपाका १९ वर्षीय डिलक्स राईको मृ’त्यु भएको हो।

 

उनी ट्रयाक्टरका सहचालक भएका प्रहरीले जनाएको छ। दु’र्घट’नामा उनको घ,ट’नास्थलमै मृ’त्यु भएको हो। मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्रयाक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दु’र्घट’ना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

 

दु’र्घटना’पछि ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

 

ट्रयाक्टर दु’र्घट’ना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्रयाक्टर दु’र्घट’ना राति करिब १० बजेको समयमा भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation