पार्किङ्गकाे बिषयमा बि,वाद हुदाँ छोराले थ,प्पड हा`ने आफ्नै बुढी आमाको यस्ताे हालत ….

पार्किङ्गकाे विषयमा वि,वाद हुदाँ छोराले थ,प्पड हा`ने आफ्नै बुढी आमाको यस्ताे हालत । भनिन्छ यो संसारमा आमा भन्दा ठूलो कोही पनि हुँदैन, आमालाई नै ईश्वरको दाश्रो रुप मानिन्छ, अरुको लाख आमाको काख पनि भनिन्छ ।

 

तर यस्तो छोरोलाई तपाई के भन्नु हुन्छ, जस्ले आमा माथि नै हात उठाई सधैको लागि मृ, त्यू शैयामा पुयाई दिन्छन् । हो, यस्तै एउटा घ, टना भएको छ हाम्रै छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा । जहाँ एक छोराले आफ्नो वुढी आमालाई जोड ले थप्पड हा,न्दा स्पट डेथ हुन्छ ।

 

पार्किंगको वारे स’मस्या परेको र त्यही पार्किङ्गलाई लिएर उक्त वुढी आमाको आफ्नै छोरो रणवीर र वु’हारीसँग पनि वि,वाद भईरह्यो । यहि विवाद विच छोरा रणविरले आफ्नो आमालाई जोडदार थ’प्पड हान्छ र जसको चो,ट सहन नसकी ति वुढी आमा जमिनमा ढ,ल्छिन् ।

 

त्यस पछि ति बुढी आमालाई एम्वुलेन्समा राखि अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृ,त घो,षणा गरिदियो । यो पुरा घ,टना त्यही घ,टनास्थल नजिक राखिएको सि,सि टिवि क्यामरामा कैद भैसकेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation