संसारकै स`बैभन्दा सानो पु`न्टे गाई, सामाजिक सञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरेको हे`र्यै भए

संसारकै सबै`भन्दा सानो पुन्टे गाई, सामाजिक स`ञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरे`को हेर्यै भए ।  एउटा अनौठो पुन्टे गाई सा-माजिक सं-जालमा भा-इरल बनेको छ जुन खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टि-मिटरको रहेको बताइएको छ ।

 

२८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ महिनाको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई सं-सारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयार थालिएको छ ।

 

फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेख-देख गर्ने गरेका छन् । अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ ।

 

 

उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए । उक्त अनौठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार ए-जेन्सीहरुले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation