पाकिस्तानमा भू,कम्प, कम्तीमा १८ जनाको मृ,त्यु

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भू,कम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो ।

कयौँ मानिसहरु भ,त्किएका भवनहरुमा फसेकाले मृ,तक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानीय जीओ टेलिभिजनकाअनुसार करिब ५० जना घा,इते भएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation