विराटनगरमा भ्यान भित्र २८ वटा मानव ख,प्पर र हा,ड भेटियो!

विराटनगरमा मंगलबार एउटा बे,वासिरसे भ्यानबाट मानव कं,कालहरु भेटिएका छन्। सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको ह,ड्डी ब,रामद गरेको हो।

सशस्त्रको टोलीले रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव ख,प्पर र ह,ड्डी फेला परेको थियो।

सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव ख,प्पर र हा,तखुट्टाको ह,ड्डी पुष्टि भएको बताइएको छ। हाल अनुसन्धानका लागि ती ख,प्पर, ह,ड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले मानव ख,प्पर र ह,ड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको त,स्करी भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation