चितनमा बसले ठक्कर दिँदा एक बालकको घटनास्थलमै मृ,त्यु!!

चितनमा बसले ठक्कर दिँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृ!त्यु हुनेमा १० वर्षका बालक आरुष पौडेल छन् ।

भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले भरतपुर-७ माच्छापुच्छ्रे चोक नजिकै सडकको जेब्राक्रसिङमा हिँडिरहेका बालकलाई ठक्कर दिँदा दु*र्घटना भएको हो ।

 

 

ठक्कर दिएपछि बस कुदाएर भागेका चालक विकास सार्कीलाई सीताराम चोक पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation