नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को मृ!त्यु भएको छ ।

उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए । उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन् । उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन् । उनको आज राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

 

 

धनगढी । सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को मृ!त्यु भएको छ । काठमाडौंमा बस्दै आएका पूर्व कर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो । विष्टको हृदयाघात भएर मृ!त्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation