परिवारको उद्धार गर्दा गर्दै आफ्नै क्यान्सरको उपचार गरिन

भन्न त भन्ने चलन छ हाम्रो समाजमा कि दुःखपछि सुख आउँछ । तर दुखै दुखमा जिन्दगी डुबेका थुप्रै नेपालीहरुको कथा मैले नै सार्वजनिक गरिसकेको छु । दुखपछि सुख फर्केन बरु चोटमाथि चोट थपियो । अभावमा बाँच्न सिके भोको पेटमा हाँस्न सिके, नाङ्गो शरिरमा दुख गुजार्न सिके तर सुख फर्केन थुप्रै हामा नेपाली दाजुभाई दिदीबहिनीको जिन्दगीमा ।
आज फेरी अर्को ओझेलको खबर तपाइमाझमा ल्याएको छु । बारा जिल्लाको सिमराबाट बिष्णु सिल्वाल दिदी र उहाँको बिचल्लीमा रहेको परिवारको कथा । पुरै हेर्नको लागि तलकी लिंक खोल्नु होला

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation