बाबा बितेपछि, आमालाई झुू’ण्डाएर मा”रे भाइ अपांग

तारुका, नुवाकोट रेशम बाेहाेरा

बाबाको उपचारको सिलसिलामा टिचिङ्ग हस्पिटलमा र आमाको दोस्रो बिहे गरेर गएको केही समयमै हत्या भएका खुसी बिकका भाई हाल हजुरबाबा आमाको संरक्षण्मा हुर्किदै छन् । बाबाको उपचारमा सबै श्रीसम्पत्ती सकियो । खुसीका भाइले ५ वर्षको उमेरसम्म पनि खुट्टाले टेकेर हिंड्न सक्दैनन् । उपचार गराउनको लागि घरमा पैसो छैन । अपांग भएको कारण युनिकलाई स्कुल पढाउन पनि समस्या परेको खुसीका हजुरबा आमा बताउँछन् ।
आमाबाबा गुमाएकी खुसी भाइको यो अवस्थाले झनै दुखि छन् । निकै मर्मस्पर्सी कुराकानी सप्तरंगी ओझेलका खबरको निर्माण गरिएको छ । भिडियो हेर्नको लागि तलको लिंकमा जानु होला ।

https://www.youtube.com/watch?v=ShaM2H5nNPo

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation