राेल्पामा भि,रबाट ल,डेर याे वर्षमात्रै २५ जनाकाे ज्या’न गएकाे छ । भौगोलिक विकटताका कारण रोल्पामा भि’रबाट लडेर बर्सेनि ठू,लो मानवीय क्ष’ति हुने गरेको छ ।
विभिन्न ठाउँमा भएका अलग/अलग घ’टनामा २५ जनाको ज्या’न गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।
यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भि’रबाट ल’डेर चार जनाको ज्या’न ग,इसकेकाे छ।
ज्या’न ‘गु,माउनेमा धेरैजसो जाँ,डरक्सी खा,एर हिँड्नेहरु रहेका प्रहरीले जनाएकाे छ । घाँ’स दाउरा र मेलापात गएकाहरूकाे समेत भि’रबाट लडेर ज्या’न जाने गरेकाे छ।