पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चो,री भएको छ ।
लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चो,रेको आ,रोपमा प्रहरीले एक जनालाई प,क्राउ गरेको छ ।
काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई प,क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । प,क्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।
शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चो,री भएको बताइएको छ ।
चो,रेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आ,रोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।