श्रीमान अपहरणमा हाम्रो बि,चल्ली हुने भयो भन्दै श्रीमती रुदैं आईन मिडिया मा …

१७ असोज । रुपन्देहीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह

 

नगरपालिका(६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका(६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा

 

खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation