नवजात शि”शुको टाउ”कोमा चो”ट, श-व लिएर आए आफन्त , अ”स्पतालको ग”ल्ती हो? exclusive gandaki hospital

नवजात शि”शुको टाउ”कोमा चो”ट, श-व लिएर आए आफन्त , अ”स्पतालको ग”ल्ती हो? exclusive gandaki hospital

 

यो पनि पढनुहोस्।
पहेलो दाँत तथा श्वास गन्हाउँने समस्याबाट यसरी पाउनुहाेस छुटकारा
यदि तपाईको दाँत पहेलो भएको छ वा मुखबाट श्वास गन्हाउँछ भने एउटा उपाय तपाईका लागि रामबाण हुनसक्छ । अक्सर हामी पहेलो दाँतलाई टूथपेस्टले माझेर सफा गर्ने प्रयास गर्छाै । तर, दाँत माझ्दा दाँत सफा हुनुको सट्टा दाँत घिसिन्छ । र ३० देखि ४० वर्षको उमेरमै दाँत टुट्न थाल्छ ।

 

दाँतलाई सफा गर्ने घरेलु उपाय पनी छन् जसले दाँतलाई सेतो बनाएर चम्काउछ र दाँतलाई कुनै नोक्सानी पनी पुगाउँदैन्। १) कागतीको आधा भाग निचोरेको टुक्रामा चार बूँद तोरीको तेल, थोरै नून र हिल्दी हालेर दाँत माझ्नुस् । पहेलो दाँतलाई चम्किनेगरी सेतो बनाउनेछ । दाँत सफा देखिनेछ । २) कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् । यसका थोरै खाने सोडा र नून मिसाएर दाँत

 

माझ्नुस् । दाँत चम्किन थाल्नेछ । सफा राख्नेछ । दाँतको सामान्य रोग पनी ठिक हुनेछ । ३) कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् र माझ्नुस् । यसबाट दाँत सफा हुनेछ र श्वास गन्हाउने समस्या पनी दुर हुनेछ । ४) कागतीको बोक्रा घाममा सुकाएर पिस्नुस् । यसमा फिटकरी (ढिके नून) पिसेर मिलाउनुस् । त्यसपछि नित्य दाँत माझ्दा

 

दाँत चमकदार हुन्छ र दुखाई कम गर्छ । ५) कागतीको रसमा ब्रुस डुबाएर माझ्दा दाँत चम्किन थाल्छ । ६) नून, तोरीको तेल र कागतीको रस मिलाएर माझ्दा दाँत बोलियो हुन्छ । प्रायः दाँतमा राख्ने सबै रोगबाट बचाउँछ । निचोरेको कागतीको साना सना टुक्रा बनाएर दाँत सफा गर्दा दाँत चम्किन थाल्छ । (ओन्ली आयुर्वेद) हामीले थप केहि अनमोल भनाईहरू पनि लियाएका छौ : १.

 

हौसला नहार खसेर ए जिन्दगी ! यदि दर्द यहाँ भेटिन्छ भने औषधी पनि यहि भेटिन्छ । २. चाहे जमाना जति नै मेरो विरुद्धमा होस , हिड्छु त्यही बाटोमा जुन बाटो साचो र सफा हुन्छ । ३. त्यो मान्छेहरु कहिल्यै कसैका हुदैनन जसले मित्रता र सम्बन्धलाई कपडाको जस्तो बदल्ने गर्छ

 

 

।४. एउटा रोटी दिन सकेन त्यो निर्दोषलाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा उ भोको बसेको थियो । ५. मान्छे कुरा दिलको गर्छन तर आज पनि प्रेम अनुहार बाटै हुने गर्छ । ६. एउटा पुस्तकालयमा राखिएको गिता र कुरान कहिल्यै लड्दैनन र जो यिनीहरुको लागि लड्छन उनिहरुले यसलाई कहिल्यै पढ्दैनन ।८. सानो मान्छे र सानो “नोट” कठिन परीस्थितिमा काम आउँछ व्यवहार सबैसित राख्नुस

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation