गायिका टिका सानुले आफ्नै जिवन कहानीमा सार्बजनिक गरिन टेलिसिरियल ‘ कथा माइलिको ‘

टिका सानुको स्टाटस : सुभ बिहानी सम्पुर्ण मा!मैले हिजो भोगेको जिन्दगी आज म आफै लाई सपना जस्तै लाग्छ ।अर्का को घर को बास चप्पल काटेर बालेर पढ्न बस्नु , तेल नहुदा लगातार 5/7 छाक सिष्णु खानु , भात कै तरकारी पकायर खानु ती सबै बाध्यता थिय । मैले परिवार मा तेति धेरै परिबर्तन ल्याउन नसके पनि आज मेरो आमा ले भन्नू हुन्छ ! यस्तो जिन्दगी बाचम्ला भनेर कहिले कल्पना सम्म गरेकी थियन ।

 

 

आमा ले यस्तो भन्दा धेरै खुशी लाग्छ । मेरो आमा बिदेश हिन्दा महिला बिदेश जाने अहिले जस्तो तेति प्रचलन थियन 10 बर्ष बिदेश बस्दा हामी छोरी हरु को बाल्यकाल साच्चै कस्तो थियो थियो ! आज सम्झिदा नि मुटु चिसो हुन्छ आमा बिना को घर चाडपर्व सबै फिका फिका लाग्थ्यो मेरो सानै देखि को रहर थियो मैले गर्न सके भने मेरो जीवन भोगाइ लाई पर्दा मा उतार्नु ।

 

तेसैले मैले नया काम पनि सुरु गरेकी छु कति लाई था छ कति लाई छैन होला ! केही समय देखि प्रशारण गरियको टेलिसिरियल (माइली ) अरु सङ्ग नाम जुध्न गै नाम फेरेर कथा माइली को बनायका छौ ।

 

हामी नयाँ छौ काम गर्दा धेरै कमि कम्जोरी हरु थिय ती कमिकम्जोरी हरु बिस्तारै सुधार्दै राम्रो बनाउने प्रयाश गर्दैछौ । यो टेलि सिरियल (कथा माइली को ) को मा काम गरेर साथ दिनुहुने सबै कलाकार प्रती आभारी छु । आज भाग 4 आउदैछ बेलुका 7:30 मा प्रतीक्षा गर्नुहोला धन्यवाद ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation