कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । कांग्रेसबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि...

पुरा पढ्नुहोस
इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाको ‘भाग्यशाली’ नीलो जर्सी

साविक विजेता अर्जेन्टिनाले बुधबार राति एटलान्टामा हुने विश्वकपको सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध आफ्नो ‘नेभी ब्लु’ (गाढा नीलो) रंगको अवे जर्सी लगाउने भएको छ। एटलान्टा स्टेडियममा हुने उक्त खेलमा इंग्ल्यान्ड भने आफ्नो परम्परागत सेतो जर्सीमा मैदान उत्रनेछ। अर्जेन्टिनाले...

पुरा पढ्नुहोस
फ्रान्सलाई हराएर फाइनल पुगेपछि स्पेनी प्रशिक्षक भन्छन्: खेलाडीहरू सबै सम्मानका हकदार छन्

३१ असार, काठमाडौं । स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले खेलाडीहरू सबै सम्मानका हकदार भएको बताएका छन् । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेपछि स्पेनका प्रशिक्षक फुएन्तेले खेलाडीहरुले दिनप्रतिदिन आफ्नो प्रतिभा प्रमाणित...

पुरा पढ्नुहोस
क्यान्सरपीडित आमा झापाबाट बेपत्ता: अपाङ्ग श्रीमान् छटपटीमा, खोजी गरिदिन परिवारको हार्दिक अपिल

दमक, झापा । विगत लामो समयदेखि क्यान्सर रोगसँग लडिरहनुभएकी एक आमा रहस्यमय तरिकाले बेपत्ता भएपछि एउटा पीडित परिवार यतिबेला थप ठूलो बज्रपातमा परेको छ। झापा जिल्ला, दमक नगरपालिका वडा नम्बर १ कुमालचोक निवासी गणेश बोहोरा...

पुरा पढ्नुहोस
ससुराको लागि माइती बिर्सेको बुहारी : निर्मला

हामीले केही दिन पहिले रुपन्देही सैनामैनाका सेते नेपालीको दर्दनाक जीवनकथा प्रस्तुत गरेका थियौ । गाउँमै बलिया सेते यति बेला यसरी ढलेका छन की कथा सुन्दा हाम्रा आँशु खस्छन् । हामीले उनलाई भेट्दा उनी घरमा...

पुरा पढ्नुहोस
२५ वर्षदेखि थला परेका बिबेकलाई सहयोग

२५ वर्षदेखि जन्मजात अपांग भइ बसिरहेका बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं ३ धनमुडाका बिबेक न्यौपाने लाई ह्विलचियर सहयोग हस्तान्तरण गरिएको छ ।  बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजको तर्फबाट समाज सेवी लोक श्रीसले ह्विलचियर सहयोग...

पुरा पढ्नुहोस
बाबालाई देख्दा दयालु वडाध्यक्षले गरे २५ हजार सहयोग

बुटवल – बाबाको मुख हेर्ने दिनका अवसरमा धनमुढा चौर समाज बुटवलले मानब सेवा आश्रम का बुबाहरुलाई सम्मान अर्पण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे रहे भने, विशेष अतिथि बागलुङ जिल्ला,...

पुरा पढ्नुहोस
बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजद्वारा भव्य तीज मिलन समारोह सम्पन्न

रुपन्देही – बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रम रुपन्देही बुटवलको मेरिगोल्ड होटलमा भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । कार्यक्रममा रुपन्देहीका साथै बागलुङबाट समेत उल्लेख्य संख्यामा महिला र पुरुषहरूको...

पुरा पढ्नुहोस
धनमुडा चौर समाज रुपन्देहीद्वारा कुषे औंसीमा विशेष सम्मान तथा बाबाहरुप्रति श्रद्धा अर्पण

रुपन्देही – पितृभक्तिको पर्व कुषे औंसी (पिता सम्झने दिन) को अवसरमा धनमुडा चौर समाज, बुटवल रुपन्देहीले मानव सेवा आश्रममा बसोबास गरिरहेका बृद्धबाबाहरूलाई सम्मान अर्पण गर्ने सोही अवसर पारेर तीजको दर खुवाउने विशेष कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
चन्द्रकोट महिला समुहद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

बुटवल (रुपन्देही) चन्द्रकोट सहकारी संस्था अन्र्तगत चन्द्रकोट महिला समुहद्वारा बुटवलस्थित डाइभरटोलको ब्लू बेल पार्टी प्यालेसमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समुदायका महिला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता...

पुरा पढ्नुहोस