एलन मस्कले खोले नयाँ दल, ‘अमेरिका पार्टी’

२२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषण गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो...

पुरा पढ्नुहोस
खुसीको खबर, दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो

नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबार विहानदेखि सञ्चालनमा आएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले विहीबार विहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात सञ्चालनमा आएको बताए । पुलको ढलान भएको...

पुरा पढ्नुहोस
गुमेको मायाको भाइरल कलाकार डल्ली आमाको निधन, सप्तरंगी परिवार स्तब्ध

बाग्लुङ्ग, संभवत नेपालमै मौलिक अभिनय गर्ने कलाकार डल्ली बिसीको निधन भएको छ । उहाँ बिगत केही समयदेखि फेक्सोको समस्याबाट पिडीत हुनुहुन्थ्यो । बुटवल पाल्पा लगायतका हस्पिटलमा उपचार गराएर हाल बागलुङ्ग बरेङ्ग ३ बाटाकाचौर खाल्लेमा रहेको उहाँको...

पुरा पढ्नुहोस
डाक्टरले आफू मर्ने भनेर लेखेको भावुक स्टाटस भाइरल

एकजना डाक्टरले अब आफू बाँच्न नसक्ने भन्दै लेखेको स्टाटस यतिबेला सबैतर्फ भाइरल बनिरहेको छ। उनले लेखेको स्टाटस जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ। सबै जनालाई अलविदा मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर...

पुरा पढ्नुहोस
पहिलोपटक गाउँमै डाक्टर आएर फ्रिमा उपचार गर्दा गाउँले दंग

बाग्लुङ्ग जिल्लाको बरेङ्ग गाउँपालिका वडा नंं ४ सल्यानमा इतिहासमै पहिलोपटक बृहतरुपमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी सफलतापुर्वक सम्पन्न समेत गरिएको छ । गाउँ पालिकाको आयोजनामा भएको उक्त शिविरमा तिन सय भन्दाबढी सल्यान लगायत सुखौराका जनताले...

पुरा पढ्नुहोस
लुम्बिनि सिटी अस्पताल बुटवलमा दुर्बिनबाट पाठेघरको सफल शल्यक्रिया

बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा दुर्बिन (ल्यापारोस्कोपिक) प्रविधिबाट पाठेघर (गर्भाशय) को सफल शल्यक्रिया गरिएको छ। यस प्रविधिमार्फत गरिएको शल्यक्रियाको नेतृत्व वरिष्ठ गाइनोकोलोजिस्ट डा. नविन तिरुवाले गर्नुभएको हो ।  उहाँको नेतृत्वमा अस्पतालको चिकित्सक टोलीले अत्याधुनिक प्रविधिको...

पुरा पढ्नुहोस
डिभोर्सपछि पनि पूर्वपतिसँग सम्बन्ध, विवादपछि आवेशमा हत्या

यतिबेला बुटवलमा भएको आमा सहित कलिला २ नानीहरुको हत्याको बिदारक घटनाले सबैलाई स्तब्ध बनाएको छ । घटना सुन्दै मान्छेको शरिरमा काँडा उम्रेको छन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोक स्थित मिलिजुलिपथमा एक महिलालाई उनका दुई...

पुरा पढ्नुहोस
दयालु समाजसेवी वडाध्यक्ष

बाग्लुङ्ग – पछिल्लो स्थानीय निकायको चुनावमा विजयी हुनभन्दा पहिले पनि विभिन्न क्लव मन्दिर तथा सामाजिक कार्यका सहयोग गर्दै स्थानीयहरुको मनमा बस्न सफल हालको बरेङ्ग गाउँपालिका वडा नं. ३, बाटाकाचौर बागलुङ्गका वडाध्यक्ष श्री शेरबहादुर खनालले...

पुरा पढ्नुहोस
बाग्लुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाज बुटवल को भित्ते पात्रो प्रकासित

बाग्लुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाज बुटवलले २०८२ को भित्ते पात्रो प्रकासित गर्को छ । समाजद्वाराप्रकाशित भित्ते पात्रो २०८२ विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम अध्यक्ष श्रीकृष्णबहादुर पौडेल (बीबी पौडेल) को अध्यक्षता,  सफल व्यवसायी,...

पुरा पढ्नुहोस
मान्छेलाई पुर्नजीवन दिने होलिस्टिकले अनाथ बालबालिकालाई भेटेर दियो ठूलो खुसी

प्राकृतीक उपचार विधाद्वारा मान्छेलाई रोग लाग्नै नदिने तथा लागि हालेका क्यान्सर किड्नी लगायतका गम्भीर प्राण घातक रोगहरुको प्रकृती हेरी सफल उपचार गरी धेरै जनालाई नयाँ जिवन दिएको होलिस्टिक हस्पीटल एण्ड रिर्सच सेन्टरले आफ्नो वार्षिकोत्सवको...

पुरा पढ्नुहोस