समाचार

२५ वर्षदेखि थला परेका बिबेकलाई सहयोग

२५ वर्षदेखि जन्मजात अपांग भइ बसिरहेका बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं ३ धनमुडाका बिबेक न्यौपाने लाई ह्विलचियर सहयोग हस्तान्तरण गरिएको छ ।  बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजको तर्फबाट समाज सेवी लोक श्रीसले ह्विलचियर सहयोग...

पुरा पढ्नुहोस
बाबालाई देख्दा दयालु वडाध्यक्षले गरे २५ हजार सहयोग

बुटवल – बाबाको मुख हेर्ने दिनका अवसरमा धनमुढा चौर समाज बुटवलले मानब सेवा आश्रम का बुबाहरुलाई सम्मान अर्पण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे रहे भने, विशेष अतिथि बागलुङ जिल्ला,...

पुरा पढ्नुहोस
बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजद्वारा भव्य तीज मिलन समारोह सम्पन्न

रुपन्देही – बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रम रुपन्देही बुटवलको मेरिगोल्ड होटलमा भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । कार्यक्रममा रुपन्देहीका साथै बागलुङबाट समेत उल्लेख्य संख्यामा महिला र पुरुषहरूको...

पुरा पढ्नुहोस
धनमुडा चौर समाज रुपन्देहीद्वारा कुषे औंसीमा विशेष सम्मान तथा बाबाहरुप्रति श्रद्धा अर्पण

रुपन्देही – पितृभक्तिको पर्व कुषे औंसी (पिता सम्झने दिन) को अवसरमा धनमुडा चौर समाज, बुटवल रुपन्देहीले मानव सेवा आश्रममा बसोबास गरिरहेका बृद्धबाबाहरूलाई सम्मान अर्पण गर्ने सोही अवसर पारेर तीजको दर खुवाउने विशेष कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
चन्द्रकोट महिला समुहद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

बुटवल (रुपन्देही) चन्द्रकोट सहकारी संस्था अन्र्तगत चन्द्रकोट महिला समुहद्वारा बुटवलस्थित डाइभरटोलको ब्लू बेल पार्टी प्यालेसमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समुदायका महिला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता...

पुरा पढ्नुहोस
शिद्धबाबा मन्दिरनजिकै चट्टान सहित ठूलो पहिरोे खस्दा सडक पूर्णरूपमा अवरुद्ध – भिडियो सहित

बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तीनउ गाउँपालिका–३ शिद्धबाबा मन्दिरनजिकै कुहेरे भन्ने ठाउँमा ठूलो पहिरोे खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । पछिल्लो केही दिन यता देशैभरी निरन्तररुपमा परिरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरोको कारण सडकहरु अवरुद्ध...

पुरा पढ्नुहोस
अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु

भारतको बिहारस्थित बेतिया गाउँको एक अनौठो घटना सार्वजनिक भएको छ। यहाँका दुई वर्षीय बालकको टोकाइबाट विषालु कोब्रा सर्पको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब २ बजे सुनील साहका दुई वर्षीय छोरा गोविन्द कुमार आफ्नै घरको...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.मा लेजर प्रविधिबाट पायल्सको उपचार सुरु

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताउनु भयो । लेजर मार्फत विशेषत पायल्स, फिस्टुला, फिसर,...

पुरा पढ्नुहोस
गायिका एलिना चौहानले आफु माथी पुर्व श्रीमानले कुटेर शरिर भरि चोटै चोट भएको तस्बिर बल्ल पोस्ट गरेकि छिन ।

गायिका एलिना चौहानले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो व्यक्तिगत जीवनमाथि गरिएको सार्वजनिक आक्रमण, सामाजिक सञ्जालमार्फत गरिएको चरित्र हत्या र मानसिक हिंसाविरुद्ध सार्वजनिक रूपमा आवाज उठाएकी छन्। उनले एक वक्तव्यमार्फत स्पष्ट पारिन् कि सम्बन्ध आपसी...

पुरा पढ्नुहोस
रवि लामिछानेले ड्राइभरलाई छतबाट खसालेर मारेको केपी ओलीको आरोप

प्रधानमन्त्री केपी ओलीले सहकारी गठी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि चालकलाई छतबाट खसालेर हत्या गरेको आरोप लगाएका छन् । पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले उक्त प्रकरणमा दुई चार...

पुरा पढ्नुहोस