समाचार
बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा दुर्बिन (ल्यापारोस्कोपिक) प्रविधिबाट पाठेघर (गर्भाशय) को सफल शल्यक्रिया गरिएको छ। यस प्रविधिमार्फत गरिएको शल्यक्रियाको नेतृत्व वरिष्ठ गाइनोकोलोजिस्ट डा. नविन तिरुवाले गर्नुभएको हो । उहाँको नेतृत्वमा अस्पतालको चिकित्सक टोलीले अत्याधुनिक प्रविधिको...
पुरा पढ्नुहोसयतिबेला बुटवलमा भएको आमा सहित कलिला २ नानीहरुको हत्याको बिदारक घटनाले सबैलाई स्तब्ध बनाएको छ । घटना सुन्दै मान्छेको शरिरमा काँडा उम्रेको छन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोक स्थित मिलिजुलिपथमा एक महिलालाई उनका दुई...
पुरा पढ्नुहोसबाग्लुङ्ग – पछिल्लो स्थानीय निकायको चुनावमा विजयी हुनभन्दा पहिले पनि विभिन्न क्लव मन्दिर तथा सामाजिक कार्यका सहयोग गर्दै स्थानीयहरुको मनमा बस्न सफल हालको बरेङ्ग गाउँपालिका वडा नं. ३, बाटाकाचौर बागलुङ्गका वडाध्यक्ष श्री शेरबहादुर खनालले...
पुरा पढ्नुहोसबाग्लुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाज बुटवलले २०८२ को भित्ते पात्रो प्रकासित गर्को छ । समाजद्वाराप्रकाशित भित्ते पात्रो २०८२ विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम अध्यक्ष श्रीकृष्णबहादुर पौडेल (बीबी पौडेल) को अध्यक्षता, सफल व्यवसायी,...
पुरा पढ्नुहोसप्राकृतीक उपचार विधाद्वारा मान्छेलाई रोग लाग्नै नदिने तथा लागि हालेका क्यान्सर किड्नी लगायतका गम्भीर प्राण घातक रोगहरुको प्रकृती हेरी सफल उपचार गरी धेरै जनालाई नयाँ जिवन दिएको होलिस्टिक हस्पीटल एण्ड रिर्सच सेन्टरले आफ्नो वार्षिकोत्सवको...
पुरा पढ्नुहोसभु.पु भारतीय आर्मीहरुको संगठन मैकानाइज्ड इन्फेन्ट्री रेजिमेन्टले बुटवलमा रहेको होटेल मेरीगोल्डमा आफ्नो ४६औं स्थापना दिवस भव्यरुपमा मनाएको छ । संगठनका अध्यक्ष तथा लुम्बीनी प्रदेश जोर्नल अफिसर समेत रहेका सुवेदार मेजर पुरन शाहीको अध्यक्षतामा कार्यक्रम संचालन...
पुरा पढ्नुहोसगरे के हुँदैन ? पछिल्लो समयमा नेपालमा केही छैन भनेर बिदेश लाग्नेको लर्को छ । बाध्यता विवसता आफ्नो ठाउँमा सबैका होलान तर गरे यही पनि केही हुन्छ भन्ने उदाहरण पनि थुप्रै छन । बिदेशमा सिकेको...
पुरा पढ्नुहोसविभिन्न समाजसेवाका कामहरू गर्दै आएको धनमुडा चौर समाज, बुटवलले आफ्नो पाँचौं साधारण सभातथा प्रथम अधिवेशन सम्पन्न गरेको छ। रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुखनगरमा भएको उक्त कार्यक्रममा विभिन्नव्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा...
पुरा पढ्नुहोसविभिन्न आरोह अवरोह पार गर्दै सफलता हाँसिल गरिरहेको बुटवल नेपालगंज रोडमा संचालनमा रहेको हैदरावादी दम बिरायनीले आफ्नो सेवा बिस्तार गर्दै दाङ जिल्लाको घोराहीमा नयाँ शाखा खोलेको छ । हैदरावादको बिरायनीको स्वाद बुटवलमा पस्किएको बिरायनी...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एकजनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको छ भने घण्टौँपछि हेलमेटलगाएर फर्किंदै अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले...
पुरा पढ्नुहोस