हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको श,व लिएर जाने प्रक्रिया पूरा गर्दै थिए । कपाल झर्ने समस्या बाट छुटकारा हेर्नुहोस Sevich Oil...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई को,रोना खो,प उपलब्ध गराउने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८...
पुरा पढ्नुहोसविगत तीन हप्तामा सापु रो,गबाट एकसय बि,रामी परेका छन्। सेतो पुतलीको स,ङ्क्रमबाट आँखामा लाग्ने रो,गलाई सापु भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग...
पुरा पढ्नुहोसविजयादशमीमा पनि यहाँका केही विद्यालयमा बि,दा न,हुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ । गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बि,दा दिइने भए पनि...
पुरा पढ्नुहोसकाठमाडौं बाट बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । स,मस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप म,र्कामा परेका छन्। कैलालीको टीकापुर घर...
पुरा पढ्नुहोसयतिबेला नायिका एलिजा गौतम क्यानडामा बस्दै आएकी छिन।झन्डै ६ महिना आगाडी क्यानाडा पुगेकी एलिजाले एउटा भिडियो फेसबुकमा अपलोड गरिन जुन भिडियोको चर्चा यो बेला सबैतिर छ।एलिजा गौतमले क्यानाडाकै प्रख्यात पर्यटन स्थल टोरोन्टोमे सहरमा पुगेर...
पुरा पढ्नुहोसनेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घा,टा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घा,टा हुने भएको हो । आईओसीले...
पुरा पढ्नुहोसशुक्लाफाँटा नगरपालिकाका बासिन्दा ज,ङ्गली हात्तीको बथान भ,गाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन्। पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नो,क्सान पुर्याउन थालेपछि उनीहरु चि,न्तित भएका हुन्। नगरपालिकाको चुरे क्षेत्र...
पुरा पढ्नुहोसनेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर का,टेर इन्टरनेट सेवा अ,वरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले का,रबाहीको चे,तावनी दिएको छ।विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अ,वरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै...
पुरा पढ्नुहोसराेल्पामा भि,रबाट ल,डेर याे वर्षमात्रै २५ जनाकाे ज्या’न गएकाे छ । भौगोलिक विकटताका कारण रोल्पामा भि’रबाट लडेर बर्सेनि ठू,लो मानवीय क्ष’ति हुने गरेको छ । विभिन्न ठाउँमा भएका अलग/अलग घ’टनामा २५ जनाको ज्या’न गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी...
पुरा पढ्नुहोस