यतिबेला नायिका एलिजा गौतम क्यानडामा बस्दै आएकी छिन।झन्डै ६ महिना आगाडी क्यानाडा पुगेकी एलिजाले एउटा भिडियो फेसबुकमा अपलोड गरिन जुन भिडियोको चर्चा यो बेला सबैतिर छ।एलिजा गौतमले क्यानाडाकै प्रख्यात पर्यटन स्थल टोरोन्टोमे सहरमा पुगेर...
पुरा पढ्नुहोसनेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घा,टा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घा,टा हुने भएको हो । आईओसीले...
पुरा पढ्नुहोसशुक्लाफाँटा नगरपालिकाका बासिन्दा ज,ङ्गली हात्तीको बथान भ,गाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन्। पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नो,क्सान पुर्याउन थालेपछि उनीहरु चि,न्तित भएका हुन्। नगरपालिकाको चुरे क्षेत्र...
पुरा पढ्नुहोसनेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर का,टेर इन्टरनेट सेवा अ,वरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले का,रबाहीको चे,तावनी दिएको छ।विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अ,वरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै...
पुरा पढ्नुहोसराेल्पामा भि,रबाट ल,डेर याे वर्षमात्रै २५ जनाकाे ज्या’न गएकाे छ । भौगोलिक विकटताका कारण रोल्पामा भि’रबाट लडेर बर्सेनि ठू,लो मानवीय क्ष’ति हुने गरेको छ । विभिन्न ठाउँमा भएका अलग/अलग घ’टनामा २५ जनाको ज्या’न गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी...
पुरा पढ्नुहोसदुवै खुट्टा गु,माएर शारीरिक अ,पाङ्गगता जीवन बाँचिरहेका रुसी नागरिक रुस्थम नविवले मनास्लु हिमालको शिखर चुम्न सफल भएका छन्। सन् २०१५ मा रुसको ओमस्कमा ब्यारेक भ,त्किँदा दुवै खुट्टा पूरै गु,माएर पनि बाँच्न सफल उनले मनास्लु...
पुरा पढ्नुहोसडिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो ल’गा’एका छन् । जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो ।...
पुरा पढ्नुहोसमन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ। मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी...
पुरा पढ्नुहोसमृ,तक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृ,तक घोषणा गरेकी एक महिला मु,र्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् । वास्तवमा मृ,त घोषणा गरेर ८१ वर्षीया...
पुरा पढ्नुहोसदाङका लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीले नि’धन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृ’त्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित...
पुरा पढ्नुहोस










