समाचार

बिनोद खड्का भन्छन म त केटा हु सबैको अगाडि रु,न पनि सक्दिन भन्दै भाबुक भए!

अनिता खड्का र विनोद खड्का यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ...

पुरा पढ्नुहोस
पाकिस्तानमा भू,कम्प, कम्तीमा १८ जनाको मृ,त्यु

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भू,कम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । ५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भ,त्किएका भवनहरुमा फसेकाले मृ,तक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै...

पुरा पढ्नुहोस
यसकारण राई समुदायले बाख्राका मासु खाँदैनन्!

मुत्दुममा बाख्रालाई किरात राई समुदायले अपवित्र मान्नुुका कारणबारे चतुुरभक्त दुमी राई ‘निप्सुुङ पत्रिका’ (संवत् २०५९) मा लेख्छन्, ‘किरात पुुर्खा खक्चिलुपा र नागेलुम्को विवाहपछि छमदम अर्थात् किरात धर्म तथा संस्कृतिअनुसार तीन दिनसम्म गरिने महान् कार्य...

पुरा पढ्नुहोस
बिन्ती छ कसैले पनि बेवास्था नगरिदिनुहोला,यो बाबुको ??

बिन्ती छ कसैले पनि बेवास्था नगरिदिनुहोला,यो बाबुको छिटो निको हुने प्राथाना गरिदिनुहोला र माथी लाईक गरि सबैले एक एक शेयर गरिदिनुहोला ।   सबैले आफ्नो बच्चाहरुको राम्रोसँग हेरबिचार बिन्ती छ कसैले पनि बेवास्था नगरिदिनुहोला,यो बाबुको छिटो...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष बनिन् २२ वर्षीया राज्यलक्ष्मी!

जुम्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको छ । बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न हमाललाई मंगलबार एक दिनका लागि अध्यक्ष बनाइएको हो...

पुरा पढ्नुहोस
नेपालीको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना।

नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा...

पुरा पढ्नुहोस
मेरी आमाले रुँदै भनिन् : मैले बुहारीको औँठी चोरेको छैन छोरा … २ मिनेट समय दिएर अवश्य पढ्नुहोला !

एकदिन बेलुकापख मेरो श्रीमतिले औंठी चोरेको आरोप पटक -पटक मेरो आमालाई लगाउँदै थिईन । र म उनलाई चुपलाग भनेर सम्झाईरहेको थिंए । तर मेरो श्रीमती चुप रहनै मानिनन र उनले झन चर्को स्वरमा सराप्न...

पुरा पढ्नुहोस
निधारमा निस्किएको सानो मासुको ड,ल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपियो।

निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ । गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि पलाएको मासुको डल्लो बोकेर भौतारिरहनुभएका विष्णुमायाको...

पुरा पढ्नुहोस
संसारकै स`बैभन्दा सानो पु`न्टे गाई, सामाजिक सञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरेको हे`र्यै भए

संसारकै सबै`भन्दा सानो पुन्टे गाई, सामाजिक स`ञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरे`को हेर्यै भए ।  एउटा अनौठो पुन्टे गाई सा-माजिक सं-जालमा भा-इरल बनेको छ जुन खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक...

पुरा पढ्नुहोस
भारतीय कलाकार अनुपमले पशुपतिमा पुजा गर्दै भने, ‘मलाई यहाँ आउँदा शान्ती मिल्छ’ ।

चलचित्र छायांकनका लागि बलिउड कलाकारहरु काठमाण्डौ आएका छन् । चलचित्र ‘उचाई’को छायांकनका अनुपम खेर, परिणती चोपडा लगायत ३ जना कलाकार नेपाल आएका हुन् । काठमाडौ आइपुगेका अनुपमले मंगलवार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका...

पुरा पढ्नुहोस