अन्तर्वार्ता
नवलपरासीको वर्दघाट नगर पालिका वडा नं. ४ मा बसोबास गर्ने ३४ वर्षकी पुजा अधिकारीले गाउँलेसँग झण्डै १६ लाख ऋण खाएर बुढालाई समेत थाहा नदिएर बेपत्ता भएकी छन् । रिखिराम अधिकारी पेशाले डाइभर हुन, उनी साहुको...
पुरा पढ्नुहोसबैदेशिक रोजगारको लागि एउटा मुख्य गन्तव्य देश हो मलेसिया । मलेसियाबाट धेरै नेपालीहरुले आफ्नो जीवनमा ठूलो परिर्वतन ल्याएका छन् भने केही नेपालीहरु नराम्रोसँग उसै फसेका पनि थुप्रै उदाहरणहरु छन् । साहुको ऋण परिवार र आफ्नै...
पुरा पढ्नुहोसबुटवल सामाजिक संजाल टिकटकमा एकाएक तरकारी बेच्दा बेच्दै भाइरल बनेका इन्द्र नेपाली यतिबेला बुटवलमा चर्चित बनेका छन् भने उनको व्यापार पनि बढेको छ । बुटवलको मजुवामा बस्ने इन्द्रले ७ वर्ष लामो बैदेशिक यात्रालाई बिट मारेर नेपाल...
पुरा पढ्नुहोसतनहुँ । अभागी, धेरै ठाउँमा सुनिन्छ, कही कतै त हामी आफै पनि केही सोंचेजस्तो भएन भने भनिहाल्छौं ”म त कति अभागी रैछु…।“ तर साँच्चै अभागी एक चेलीको कथा यहाँ प्रस्तुत गरिएको छ । उनको नाम हो...
पुरा पढ्नुहोसबैदेशिक रोजगारको सिलसिलामा बिगत लामो समयदेखी भारतको पन्जाव राज्यको पेवा भन्ने ठाउँमा काम गर्दै आएका टिटु सुनार स–परिवार बागलुङ आफ्नो घर फर्किने सिलसिलामा गुल्मी जिल्लाको रुपाकोट भन्ने ठाउँबाट हराएका छन् । आजभन्दा झण्डै २ महिना...
पुरा पढ्नुहोसभन्न त भन्ने चलन छ हाम्रो समाजमा कि दुःखपछि सुख आउँछ । तर दुखै दुखमा जिन्दगी डुबेका थुप्रै नेपालीहरुको कथा मैले नै सार्वजनिक गरिसकेको छु । दुखपछि सुख फर्केन बरु चोटमाथि चोट थपियो ।...
पुरा पढ्नुहोसरायो जाडोको मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । रायोको सागमा पाइने भिटामिन ‘के’ले पेट सम्बन्धि सबै रोग, महिनावारीका बेला जीउ दुख्ने, गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्ने, हड्डी खिइने समस्या, प्रोस्ट्रेट,...
पुरा पढ्नुहोसकाठमाडौं । कागती स्वस्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । हाम्रो शरीरका लागि कागती पानी निकै उपयोगी साबित भइसकेको छ । कागती पानीका धेरै किसिमका पोषक तत्वहरु पाइन्छन्, जसले हाम्रो शरीरलाई स्वस्थ्य बनाइराख्न मद्दत गर्छ । विहान...
पुरा पढ्नुहोसकाठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए । दुर्योधन एकदमै घायल भएका थिए । जसकारण राम्रोसँग...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा...
पुरा पढ्नुहोस