समाचार
दुइ दिन बाँचुन्जेल पनि कति कष्ट भोग्नु पर्छ हो जिन्दगीमा ? रुपन्देही जिल्ला तिलोत्तमा नगर पनलिका वडा नं. ११ को भुल्के भन्ने यो ठाउँको यो घरमा बस्छन् मनबहादुर गुरुङ्गका २ बुढा बुढी मात्रै । आमाको एकहर...
पुरा पढ्नुहोसधेरै दिन भएको छैन बुटवलबाट अत्यन्तै मीठो कला र उतिकै नमीठो कथा भोगीरहेकी संगीता राना मगरको भिडियो सार्वजनिक भएपछि गुमनाम संगीता यति बेला सबैको नजरमा परेकी छन् । उनलाई अब अगाडी बढाउनु पर्छ भनेर संगीत...
पुरा पढ्नुहोसबुटवल भनिन्छ दशा बाजा बजाएर आउँदैन, तर केशबहादुर परियारले भने जीवन धान्न बाजा बजाउँदा बजाउँदै दशा आयो । कुनै दिन उनले पन्चेबाजामा बजाएको सहनाइले गाउँ बस्तीमा एकछत्र राज गरेको थियो । उनी कुशल रागी थिए...
पुरा पढ्नुहोसअन्जानबस मोवाइल चार्जमा राखेर चलाउँदा मोवाइलबाट निस्केको आगो सहितको करेन्टले जलेर एक हात गुमाउनुको साथै शरिर पुरै क्षतबिक्षेत भएका सुरेश परियारको उपचारको लागि सहयोग जुटाएर उपचार चलिरहेको बेला उनलाई अर्को आपत आइलगेको छ । आफै...
पुरा पढ्नुहोसबुटवल सामाजिक संजाल टिकटकमा एकाएक तरकारी बेच्दा बेच्दै भाइरल बनेका इन्द्र नेपाली यतिबेला बुटवलमा चर्चित बनेका छन् भने उनको व्यापार पनि बढेको छ । बुटवलको मजुवामा बस्ने इन्द्रले ७ वर्ष लामो बैदेशिक यात्रालाई बिट मारेर नेपाल...
पुरा पढ्नुहोसजुन भीरबाट करिब एक वर्ष अघि घाँस काट्ने सिलसिलामा आमाको लडेर ज्यान गएको थियो संजोग त्यस्तै भयो अहिले छोरीको पनि त्यही भीरबाट लडेर ज्यान गएको छ । बागलुङ्ग जिल्लाको गल्कोट नगरपालिका वडा नं. ११ रिघाको...
पुरा पढ्नुहोसबुटवल, केही दिन पहिले बुटवलको लुम्बिनी प्रादेशीक हस्पिटलमा अ’लप’त्र अवस्थामा भे’टिएका रोल्पा जिल्ला माणी गाउँ पालीका वडा नं. ६ का अमृत बुढा मगरकी आमा र बहिनी बुटवलमै आइ उनको उद्धार गरी घर लगेका छन्...
पुरा पढ्नुहोसरूपन्देही झण्डै २ वर्ष पहिले भारतबाट स–परिवार नेपाल आउने सिलसिलामा सर्लाही जिल्लाको मिर्चौया भन्ने ठाउँमा बाइको ठक्करबाट गम्भीर घाइते भएका मदन परियारको देशबिदेशबाट संकलन भएको सहयोगबाट राम्रो उपचारभैरको बेलामा अचानक मृत्यु भएको छ । रुपन्देही जिल्लाको...
पुरा पढ्नुहोसबागलुङ्ग । बरेङ गाउँपालिकावडा नं. ३ बाटाकाचौर चिदिखर्क निवासी भुतपूर्व भारतीय सैनिक हिम बहादुर खनालको अचानक बुटवलमा बिरामी आमाको उपचारमा कुरुवा तथा सुसारेको रुपमा काम गर्दा गर्दै निधन भएको छ । उनी आमाको उपचार गर्न...
पुरा पढ्नुहोसतनहुँ । अभागी, धेरै ठाउँमा सुनिन्छ, कही कतै त हामी आफै पनि केही सोंचेजस्तो भएन भने भनिहाल्छौं ”म त कति अभागी रैछु…।“ तर साँच्चै अभागी एक चेलीको कथा यहाँ प्रस्तुत गरिएको छ । उनको नाम हो...
पुरा पढ्नुहोस