बुटवल – बाबाको मुख हेर्ने दिनका अवसरमा धनमुढा चौर समाज बुटवलले मानब सेवा आश्रम का बुबाहरुलाई सम्मान अर्पण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे रहे भने, विशेष अतिथि बागलुङ जिल्ला, बरेङ गाउँका वडा नं ३ का अध्यक्ष शेरबहादुर खनाल रहेका थिए। खनालले आफ्ना पिता, आमा,...