हामीले केही दिन पहिले रुपन्देही सैनामैनाका सेते नेपालीको दर्दनाक जीवनकथा प्रस्तुत गरेका थियौ । गाउँमै बलिया सेते यति बेला यसरी ढलेका छन की कथा सुन्दा हाम्रा आँशु खस्छन् । हामीले उनलाई भेट्दा उनी घरमा एक्लै थिए । श्रीमती को मृत्युको पीडा भूलन नपाउँदै जवान छोरा गुमाएपछि सेते यस्तो अवस्थामा...